Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Covid-19

नरहा गाउँपालिकामा राहत वितरण क्रममा विभेद !

admin admin
२०७७ बैशाख २७, शनिबार ०१:५१ गते

जानकी पोस्ट, २७ वैशाख, सिरहा : कोरोना भाइरसको महामारीका कारण सरकारले लगाएको लकडाउनबाट गरिब, मजदूर, ज्यालादारी गरी खाने, साहारा विहीन, जेष्ठ नागरिक, अपांगता भएको व्यक्तिहरुलाई बढी प्रभावित बनेका छन् ।

यद्यपी सरकारले यसरी समस्यामा परेका परिवारलाई उचित राहत वितरण गरेपनि नरहा गाँउपालिकाका वास्तविक समस्यामा परेका मानिसहरुले राहत सामग्री पाउन सकेका छैनन्।

लकडाउन जारी भएको डेढ महिना बितिसक्दा पनि बल्लतल्ल सिरहाको नरहा गाउँ पालिकाले राहत वितरण सुरु गरे पनि राहतमा विभेद भएको स्थानीयहरुले गुनासो गरेको छ ।

नरहा गाउँपालिकालद्वारा मंगलबार देखि सुरु गरेको राहत बितरण कार्यक्रममा वास्तविक राहत पाउनु पर्ने मानिसहरुले राहत पाउन सकेका छैनन् यादवले भने राहत वितरणको क्रममा आसेपासे तथा राजनीतिक हिसावले विभेद गर्दै जग्गा जमिन , हुने खाने तथा समपन्न परिवारहरुलाई राहत बढियो तर हामी बिहान बेलुकाको छाक टार्नै धौधौ परिरहेकालाई वडाले राहत नदिएको स्थानीयहरुको गुनासो छ ।

बुधबार सिरहाको नरहा गाउँपालिका वाडा नम्वर ५ मा गरिएको राहत बितरणमा स्थानीय दैनिक ज्यालादारी काम गर्ने, गरिब, दलित तथा विपन्नवर्गका परिवारले राहत नपाएपछि उनीहरु आक्रोसित भएका थिए ।

नरहा गाउपालिका ५ की एक महिलाले आफ्नो नाम राहतको सूचिमा परेको तर राहत बुझ्नन जाँदा वडा अध्यक्षले अगामी दिनमा दिने बताएपछि निराश भएर रित्तै घर फर्कनु परेको उनले बताईन ।

त्यस्तै, आफू दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन आइरहे पनि आफूले राहत नपाएको भन्दै उनले कोरोना भाईरसको त्रास भन्दा आफूलाई बिहान बेलुकाको छाक कसरी टार्ने भनने बारेमा चिन्ता भएको बताईन ।

यस बिषयमा कुरा गर्दै गाँउपालिका अध्यक्षले भने, बाँकी रहेकालाई आगमी दिनमा फेरी राहत बाड्छौ । कर्मचारी र वडाअध्यक्षहरुले नै डाटा संकलन गरेर ल्याउनु भएको हो, उनले भने ‘संकलित तथ्याङ्कका आधारमा राहत बाँडेका हौँ ।’

Tags: naraha gaupalikanaraha gaupalika rahat bitranNaraha Rural Municipality
Previous Post

चिनियाँ नागरिक र प्रहरी बीच सिंहदरबार आगाडी झडप

Next Post

थप ७ व्यक्तिमा कोरोना देखियो ! कति पुग्यो संख्या ?

admin

admin

Next Post

थप ७ व्यक्तिमा कोरोना देखियो ! कति पुग्यो संख्या ?

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ बैशाख २७, शनिबार ०१:५१ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ बैशाख २७, शनिबार ०१:५१ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ बैशाख २७, शनिबार ०१:५१ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ बैशाख २७, शनिबार ०१:५१ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ बैशाख २७, शनिबार ०१:५१ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ बैशाख २७, शनिबार ०१:५१ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ बैशाख २७, शनिबार ०१:५१ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ बैशाख २७, शनिबार ०१:५१ गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ बैशाख २७, शनिबार ०१:५१ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ बैशाख २७, शनिबार ०१:५१ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.