Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Covid-19

चीनका उच्च सैन्य बैज्ञानिकको फड्को कोरोना खोप परीक्षणमा



admin admin
२०७७ जेष्ठ १२, सोमबार ०४:४६ गते

जानकी पोस्ट, १२ जेठ, काठमाडौँ : कोरोना भाइरसले संसारलाई हल्लाइरहेको छ। यसको खोप बनाउन संसारभरका वैज्ञानिकबीच प्रतिस्पर्धा चलिरहेको छ। भाइरसको उद्गम मुलुक चीनले पनि द्रुत गतिले काम गरिरहेको छ।

यसै प्रतिस्पर्धाको क्रममा चीनका एक उच्च सैन्य अधिकारी तथा भाइरल वैज्ञानिकले विकास गरेको सम्भावित खोपले सकारात्मक नतिजा देखाएको छ। सय जनाभन्दा बढी स्वस्थ व्यक्तिमा गरिएको प्रारम्भिक क्लिनिकल परीक्षणमा यो खोप भाइरससँग लड्ने क्षमता बढाउन सफल भएको अनुसन्धाता बाट बताइयेको छ ।

‘ल्यान्सेट’ जर्नलमा शुक्रबार प्रकाशित क्लिनिकल परीक्षण रिपोर्ट अनुसार पहिलो चरणको परीक्षण सकारात्मक र सुरक्षित रहेको छ।

चीनको एकेडेमी अफ मिलिट्री मेडिकल साइन्स तथा क्यान–सिनो बायोलोजिक्सले संयुक्त रूपमा यो सम्भावित खोप विकास गरेका हुन्। अनुसन्धान टोलीको नेतृत्व गरेका मेजर जनरल छेन वेईले भनेका छन्, ‘अहिलेसम्मको नतिजाबाट यो खोप महत्वपूर्ण कोशेढुंगा सावित हुनसक्छ।’

रिपोर्टको अनुसार यो एकचोटि मात्र दिइने खोप हो। एक डोज दिएको १४ दिनबाट कोरोना भाइरससँग लड्ने एन्टिबडी विकास हुन्छ।
क्लिनिकल परीक्षण नतिजा सावधानीपूर्वक विश्लेषण गर्नुपर्ने वैज्ञानिकहरूले औंल्याएका छन्। उनीहरूका अनुसार भाइरससँग लड्ने एन्टिबडी विकास हुँदैमा मान्छे कोभिड–१९ बाट सुरक्षित रहन्छ भन्ने ग्यारेन्टी हुँदैन। यसका लागि थप अनुसन्धान जरुरी छ। सम्भावनाको ढोका भने खुलेको उनीहरू बताउँछन्।

यसको मानवीय परीक्षण गत मार्चबाट सुरू भएको हो। वुहान सहरका १०८ जना स्वस्थ व्यक्तिमा परीक्षण गरिएको थियो। उनीहरू १८ देखि ६० वर्ष उमेरका थिए।

क्लिनिकल परीक्षण क्रममा ती स्वयंसेवकलाई थोरै, मध्यम र उच्च डोज दिइएको थियो। त्यसपछि चार सातासम्म उनीहरूको रोग प्रतिरोधक प्रणालीमा आउने परिवर्तन अनुगमन गरियो। तीमध्ये १०५ जनामा खोप लगाइएको २८ दिनभित्र कोरोनासँग लड्ने एन्डिबडी विकास भएको पाइयो। उनीहरू कसैलाई पनि गम्भीर खालको नकारात्मक असर नदेखिएको रिपोर्टमा छ।

अनुसन्धानमा सहभागी ९७ जनामा भने अर्को खालको प्रतिरोधक क्षमता पनि विकास भएको थियो, जसले २८ दिनपछि एन्टिबडीको प्रभाव हटाउने काम गर्छ।

अनुसन्धान टोली प्रमुख छेन वेईका अनुसार सहभागीमध्ये ५० जनालाई ज्वरो आएको थियो भने ४७ जनाले शारीरिक कमजोरी महशुस गरेका थिए। त्यस्तै, ४२ जनाले टाउको दुखेको र १८ जनाले जीउ दुखेको बताएका थिए।

वैज्ञानिकहरूले यो अनुसन्धानमा केही समस्या औंल्याएका छन्।

Tags: corona vaccine test by chinacovid 19 new vaccine testvaccine tested for corona by china
Previous Post

बलिउड अभिनेता किरण कुमार कोरोना संक्रमित

Next Post

कोरोना संक्रमित संख्या ६८२ !

admin

admin

Next Post

कोरोना संक्रमित संख्या ६८२ !

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ जेष्ठ १२, सोमबार ०४:४६ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ जेष्ठ १२, सोमबार ०४:४६ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ जेष्ठ १२, सोमबार ०४:४६ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ जेष्ठ १२, सोमबार ०४:४६ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ जेष्ठ १२, सोमबार ०४:४६ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ जेष्ठ १२, सोमबार ०४:४६ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ जेष्ठ १२, सोमबार ०४:४६ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ जेष्ठ १२, सोमबार ०४:४६ गते

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ जेष्ठ १२, सोमबार ०४:४६ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ जेष्ठ १२, सोमबार ०४:४६ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ जेष्ठ १२, सोमबार ०४:४६ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ जेष्ठ १२, सोमबार ०४:४६ गते
Janaki Post

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ जेष्ठ १२, सोमबार ०४:४६ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ जेष्ठ १२, सोमबार ०४:४६ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.