Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Featured

कक्षा ११ र कक्षा १२ को परीक्षाबारे निर्णय छिट्टै : शिक्षामन्त्रि पोखरेल

admin admin
२०७७ जेष्ठ ३०, शुक्रबार ०८:२२ गते

                                 कक्षा ११ को परीक्षा नहुन सक्ने !
जानकी पोस्ट , ३० जेष्ट , काठमाडौँ।सरकारले यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेसँगै कक्षा ११ र कक्षा १२ को परीक्षाबारे चासो बढेको छ । कतिपयले एसईई जस्तै आन्तरिक मूल्यांकनको आधारमा गे्रडिङ हुने तर्क गरिरहेका छन् ।

तर जानकारहरू भने कक्षा १२ को परीक्षा भने एसईई जस्तो नहुने बताउँछन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि विद्यालय तहको अन्तिम परीक्षा भएकाले अनुकुलता मिलाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् ।

कक्षा ११ र १२ को परीक्षाको विषयमा आफूले सरोकारवालासँग विस्तृतमा छलफल गरिरहेको उनले जानकारी दिए । मन्त्री पोखरेल भन्छन्, ‘परीक्षाबारे सकेसम्म चाँडो निर्णय गर्ने गरी छलफल गरिरहेको छु ।’

लकडाउनका बेला विद्यार्थी र अभिभावकलाई परेको अन्यौलताबारे आफू गम्भीर रहेको पोखरेल बताउँछन् ।

कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने व्यवस्था शिक्षा ऐनमै गरिएको छ । परीक्षाबारे अर्को निर्णय लिन ऐनमै संशोधन गर्नुपर्ने हुन्छ।

शिक्षा ऐनमा कक्षा ११ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिनु पर्ने बाध्यकारी व्यवस्था छैन । त्यसको अर्थ हो कक्षा ११ को परीक्षा विद्यालय आफैले लिनसक्दछ । त्यसका लागि ऐन परिवर्तन गर्नु पनि पर्दैन ।

शिक्षाविद् डा. विद्यानाथ कोइराला कक्षा ११ को वार्षिक परीक्षा केन्द्रले लिनु कानूनी रुपमा गलत भएको बताउँछन् । उनी भन्छन्, ‘यस्तो माहामारीका बेला कानूनमै व्यवस्था नभएको परीक्षा लिन मरिहत्ते नगर्नु नै उचित हो ।’

कक्षा ११ को परीक्षा सधैंका लागि विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

शिक्षा मन्त्रालयका एक सहसचिव कोरोना महामारी कम भएन भने ११ कक्षाको परीक्षा नहुन सक्ने बताउँछन् । ‘११ कक्षाको परीक्षा पनि सार्ने कि भन्ने विषयमा छलफल चलिरहेको छ’ ती सहसचिव भन्छन्, ‘कक्षा ११ र १२ को परीक्षाको विषयमा एक हप्ता जतिमा निर्णय हुन्छ ।’

Tags: 11 and 12 exam detail 2020neb exam 2020updates about +2 examination
Previous Post

सप्तरीमा थप ६ जना कोरोना पृष्टी ! संक्रमित संख्य १२१

Next Post

‘तपाईले खोज्नुभएको सरकार ‍‍‍‍‍‍यस्तो बेलामा पनि भ्रष्टाचार गर्नमा व्यस्त छ’

admin

admin

Next Post

‘तपाईले खोज्नुभएको सरकार ‍‍‍‍‍‍यस्तो बेलामा पनि भ्रष्टाचार गर्नमा व्यस्त छ’

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ जेष्ठ ३०, शुक्रबार ०८:२२ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ जेष्ठ ३०, शुक्रबार ०८:२२ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ जेष्ठ ३०, शुक्रबार ०८:२२ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ जेष्ठ ३०, शुक्रबार ०८:२२ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ जेष्ठ ३०, शुक्रबार ०८:२२ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ जेष्ठ ३०, शुक्रबार ०८:२२ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ जेष्ठ ३०, शुक्रबार ०८:२२ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ जेष्ठ ३०, शुक्रबार ०८:२२ गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ जेष्ठ ३०, शुक्रबार ०८:२२ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ जेष्ठ ३०, शुक्रबार ०८:२२ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.