Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Covid-19

दलितमाथि भएको श्रृङ्खलाबद्ध हत्याविरुद्ध सिरहामा प्रदर्शन

admin admin
२०७७ असार १, सोमबार ०१:५० गते

जानकी पोस्ट, १ असार ,सिरहा। रुकुम लगायत देशका विभिन्न ठाउँमा भएको दलितहरुको हत्यारालाई कारबाहीको माग गर्दै सिरहामा प्रदर्शन भएको छ ।

रुकममा जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विश्वकर्मा सामूहिक हत्या र धनुषामा प्रहरी हिरासतमै भएको शम्भु सदाका हत्यारालाई कार्वाही माँग गर्दै दलित संघर्ष समिति सिरहाले गोलबजारमा आज अपरान्ह विरोध प्रर्दशन भएको हो ।

प्रदर्शनपछि भएको कोणसभामा दलित अगुवा दिल्ले मिझारले लकडाउनकै अवधिमा दलितहरुमाथि देशभरी श्रृङ्खलावद्ध हत्याभएको घटनामा सरकार उदासीन भएको भन्दै सरकारले हत्यामा संलग्नहरुलाई तत्काल कार्वाहीको माग गरे ।

उनले नवराज विकसहित ६ जना, धनुषाका शम्भु सदा र देशका अन्य ठाउँमा गरी यो अवधिमा ८ जना दलितहरुको हत्या भएको बताए । हत्या भएका सवैलाई शहिद घोषणाको माग गरे । सोही क्रममा डा. दिलिम कुमार सदायले दलिहरुमाथि दिनानु दिन बढिरहेको घटनाले दलितहरुलाई आक्रोशित बनाएको बताए ।

हत्यामा संलग्न भएकाहरुलाई तुरुन्त कार्वाही नगरे दलितहरु चुप लागेर बस्न नसक्ने सदाले बताए ।
उनले भने, ‘हत्या भईरहने र दलितहरु अव चुप चाप टुलु टुलुहेरेर बस्न सक्दैनौं, हामी कडा आन्दोलनमा उत्रन बाध्यय हुनेछौं ।’ दलित अगुवा उमेश बरालको अध्यक्षतामा सभा सम्पन्न भएको थियो । गत जेष्ठ १० गते रुकुममा नवराज विकसहित ६ जनाको हत्या भएको थियो । त्यसैगरी, ४ दिन अघि धनुषाको सवैलामा शम्भु सदा प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

Previous Post

जग्गाको बिषयमा कुटपिट हुदाँ, दुई जना सख्त घाइते

Next Post

ल्याबले नमुना लिन नमानेपछि स्वाब संकलन रोकियो : सिरहा

admin

admin

Next Post

ल्याबले नमुना लिन नमानेपछि स्वाब संकलन रोकियो : सिरहा

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ असार १, सोमबार ०१:५० गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ असार १, सोमबार ०१:५० गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ असार १, सोमबार ०१:५० गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ असार १, सोमबार ०१:५० गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ असार १, सोमबार ०१:५० गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ असार १, सोमबार ०१:५० गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ असार १, सोमबार ०१:५० गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ असार १, सोमबार ०१:५० गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ असार १, सोमबार ०१:५० गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ असार १, सोमबार ०१:५० गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.