Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Covid-19

स्वास्थ्यकर्मीले बाटे मास्क, सेनिटाइजर र हाथे पंजा : सपतरी

admin admin
२०७७ असार ६, शनिबार ०४:२९ गते

जानकी पोस्ट ,६ असार, राजविराज ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी एक स्वास्थ्यकर्मीले मास्क, सेनिटाइजर र हाथे पंजा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ का कार्यालयमा उपलब्ध गराइएको छ । स्वास्थ्यकर्मी ओम प्रकाश मण्डल र उनकी पत्नी नर्स अस्मीता मण्डलले शुक्रवार उक्त समानहरु आफना गाउँमा वितरण गर्नका लागी उपलब्ध गराइएको हो ।

उनी दुवै जना भरतपुर मेडिकल कलेज शिक्षण अस्पताल चितवनमा अहिले कार्यरत रहेका छन् । एल आइ सी नेपालको डेभलपमेन्ट अफिसर समेत रहेका मण्डलले विगतका समयमा पनि विभिन्न सामाजिककार्यहरुमा सहयोग गर्दै आएको छ ।

आफनो वुवा स्व. हरी शरण मण्डलको सम्झनामा जन्म स्थल लौनियाँवासिलाई केही साम्रगीहरु सहयोग गर्न पाएकोमा खुसीयालीको अनुभुती भइरहेको स्वास्थ्यकर्मी ओम प्रकाश मण्डलले बताए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संंक्रमणबाट जोगिनकालागी ४ हजार थान मास्क, १० ओटा ह्याण्ड सेनिटाइजर र २ पोकेट हाते पन्जा वडामा दिइएको स्वास्थ्यकर्मी मण्डलले जानकारी दिए ।

आफनो समुदायमा सहयोग गरिएको कार्यलाई सोही गाउँपालिकाका वडा नम्बर २ का अध्यक्ष खगेन्द्र मण्डल र जनप्रतिनिधिहरुले समेत प्रशंसा गरेका थिए । यस वडामा दोश्रो चरणमा मास्क वितरण गरिने कार्य आजदेखि नै प्रत्येक परिवारमा पुर्‍याउने अध्यक्ष मण्डलले बताए । यस अघि वडा कार्यालयबाट मास्क वितरण गरिएको उनले जानकारी दिइएको छ ।

Previous Post

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक

Next Post

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपाको निर्णय

admin

admin

Next Post

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता : नेकपाको निर्णय

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ असार ६, शनिबार ०४:२९ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ असार ६, शनिबार ०४:२९ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ असार ६, शनिबार ०४:२९ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ असार ६, शनिबार ०४:२९ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ असार ६, शनिबार ०४:२९ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ असार ६, शनिबार ०४:२९ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ असार ६, शनिबार ०४:२९ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ असार ६, शनिबार ०४:२९ गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ असार ६, शनिबार ०४:२९ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ असार ६, शनिबार ०४:२९ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.