Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Covid-19

मिर्चैया पतञ्जली योग समितिद्वारा अन्तराष्ट्रिय योग दिवस कार्यक्रम सम्पन्न

admin admin
२०७७ असार ७, आईतवार ११:५८ गते

जानकी पोस्ट, ७ असार, सिरहा : छैटौं अन्तराष्ट्रिय योग दिवस आज आइतबार विश्वभरि विभिन्न कार्यक्रम गरी मनाइदै छ।

जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते आज (आइतबार) देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ ।

मानव जीवनलाई स्वस्थ्य र स्फूर्त रहन तथा रोगबाट मुक्ति पाउने साधनाको रुपमा अन्तराष्ट्रिय योग दिवस आज मनाइदै छ।

यसैबीच, नेपालको समेत विभिन्न ठाउँहरुमा योग दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइदै छ ।

योग दिवस सिरहाको मिर्चैयामा पनि दीप प्रव्जलन र योग कार्यक्रम गरी मनाइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारीका कारणले यो वर्ष सामाजिक दुरी कायम गरी यो दिवस मनाइको छ ।

जिल्ला सिराहको मिर्चैया नगरपालीका वडा नं ७ स्थित पतञ्जली योग समिति धर्मशालाको प्राङ्गणमामा कार्यक्रम सम्पन्न गरेका छन् । कोरोना भाइरस विरुद्ध लड्नका लागि पनि फरक–फरक तरिकाबाट योग गर्न सकिने भएकाले योगको आकर्षण बढ्दै गएको छ ।

योग शिविरमा पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकल्देव सिंहले योग प्रशिक्षण दिएका थिए । साथै वहाँले ५ दिन सम्म योग कार्यक्रम हुने बताएको छ।

कोरोना भाइरस अभ्यासमा काम गर्दै आएका पतञ्जली योगपीठ लगायतका संघ–संस्थाले सार्वजनिक गरेको छन् ।योग गुरुहरुले ‘योग गरौं निरोग रहौं’, ‘कपालभाती जीवनसाथी’ र ‘विश्व योग दिवस सफल पारौं’ लगायतका नारा लगाएका थिए ।

पतञ्जली योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंह, योग समिति मटियर्वाका अध्यक्ष पशुपति यादव, योग समिति मिर्चैयाका उपाध्यक्ष भरत महासेठ, सल्लाहकारहरु प्रदीप तिवारी, रामनाथ यादव, उमानाथ महतो र सिकिया यादव, सदस्यहरु किशोरी साह, रामप्रताप यादव, प्रमोद साह, रिना ठाकुर लगायत अन्य संस्थाका विशिष्ट व्यक्तित्व, विभिन्न विद्यालयका छात्रछात्रा, शिक्षक, स्थानीय व्यापारी, युवा, युवती, गृहणी, बुद्धिजीवी, नागरिक समाज, स्थानीयबासी, संचारकर्मी लगायतका उल्लेखनीय सहभागिता रहेको थियो ।

Previous Post

नागरिकता विधेयकबारे गरिएको निर्णयप्रति असन्तुष्ट : मेयर बरबरिया

Next Post

बेबारिसे फालिएको ६ लाख रुपैया बरामद

admin

admin

Next Post

बेबारिसे फालिएको ६ लाख रुपैया बरामद

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ असार ७, आईतवार ११:५८ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ असार ७, आईतवार ११:५८ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ असार ७, आईतवार ११:५८ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ असार ७, आईतवार ११:५८ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ असार ७, आईतवार ११:५८ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ असार ७, आईतवार ११:५८ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ असार ७, आईतवार ११:५८ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ असार ७, आईतवार ११:५८ गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ असार ७, आईतवार ११:५८ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ असार ७, आईतवार ११:५८ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.