Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Featured

कमलदहमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो, मृत्यू शंकास्पद !

admin admin
२०७७ भाद्र २७, शनिबार १६:३१ गते

जानकी पोस्ट, २७ भदौ , सिरहा : गत विहिबार जितिया पर्वका दिन सिरहाको मिर्चैया नगरपालिका–९ स्थित कमलदहमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ ।

कमलदहमा पानीमा मृत अवस्थामा भेटिएकी महिला अर्नामा गाउँपालिका–२ की रहेकोे खुलेको हो । मृतक महिला अर्नामा–२ ब्रहमपुरीकी २८ वर्षीया रञ्जना देवी यादव हुन् ।

मृतक महिलाको श्रीमानको निधन गत पाँच अघि नै भइसकेको छ । औरही गाउँपालिकाको जमुवा पिपरा माइती भएकी उनको २ छोरा र १ छोरी गरी ३ जना बालबच्चा छन् ।

बिहीवार विहान घरबाट निस्किएकी उनको मृत शरीर साँझ कमलदहको पानीमा तैरिरहेको अवस्था भेटिएको थियो । जितिया पर्वको दोश्रो दिन कमलदहमा भेटिएकी उनी ब्रतालु भएकी र नुहाउने क्रममा डुबेको हुनसक्ने आशंका सुरुमा गरिएको थियो ।

तर, पहिचान खुलेपछि घटना रहस्यमय देखिएको छ । मृतक महिला यस क्षेत्र नजिककी नभएर टाढाकी भएकाले नुहाउन आउन नसक्ने भन्दै घटना शंकास्पद रहेको प्रहरीको आशंका छ ।

मृतक महिलाको पहिचान खुल्दा घटना रहस्यमय देखिएपछि प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ । उनी कमलदलमा कसरी वा को सँग गएकी तथा कसरी घटना भएको सन्दर्भमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डिएसपी) शालिग्राम शर्माले बताए ।

मृतकको शवको पोष्टमार्टम लहानमा भइसकेपनि रिपोर्ट भने आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Previous Post

सिरहा कारागारका १७ महिला कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि

Next Post

फेसबुकमा फोटो राखेको विषयमा झडप, ७ राउण्ड अश्रुग्यास प्रहार

admin

admin

Next Post

फेसबुकमा फोटो राखेको विषयमा झडप, ७ राउण्ड अश्रुग्यास प्रहार

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ भाद्र २७, शनिबार १६:३१ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ भाद्र २७, शनिबार १६:३१ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ भाद्र २७, शनिबार १६:३१ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ भाद्र २७, शनिबार १६:३१ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ भाद्र २७, शनिबार १६:३१ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ भाद्र २७, शनिबार १६:३१ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ भाद्र २७, शनिबार १६:३१ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ भाद्र २७, शनिबार १६:३१ गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ भाद्र २७, शनिबार १६:३१ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ भाद्र २७, शनिबार १६:३१ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.