Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Featured

मिर्चैया नगर भित्रका सम्पूर्ण विद्यालय आइतबारदेखि सञ्चालन हुने

admin admin
२०७७ आश्विन ९, शुक्रबार २०:५२ गते

जानकी पोस्ट ,९ असोज ,सिरहा : सिरहाको मिर्चैया नगरपालिकाले असोज ११ देखि नगर भित्र रहेका विद्यालयहरु सञ्चालन गर्ने भएको छ ।

कोभिड–१९ का कारण लामो समयदेखि अवरुद्ध रहेको पठनपाठन नगरपालिकाले सुचारु गर्ने निर्णय गरेको हो । नगरपालिकाको नगर शिक्षा शाखाले जारी गरेको सूचनामा सुरक्षा मापदण्डसहित सबै विद्यालयहरु सञ्चालन गर्न लागिएको जनाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्था बमोजिम नगरपालिकाले यस्तो गरेको हो । कक्षा सञ्चालन गर्दा समाजिक दुरी कायम हुने गरि सिफ्टमा सञ्चालन गरिनुपर्ने जारी सूचनामा भनिएको छ ।

विद्यार्थीलाई बसमा ल्याउँदा एक साइडको जोडी सिटमा एकजना मात्र बस्ने र विद्यालयमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउन निर्देश गरिएको छ ।

यस्तै, विद्यालयमा एउटा डेस्कमा बढीमा २ जना मात्र बस्न पाउने तथा विद्यालयमा भौतिक दूरी कडाइका साथ पालना गराउने सूचनामा उल्लेख छ । विद्यार्थीमा कुनै किसिमको लक्षण देखिए तत्कालै जाँच गराउन लगाउने पनि भनिएको छ ।

नगर शिक्षा समितिको बैठकले लकडाउन अवधिको अर्थात् गत बैशाखदेखि भदौ मसान्तसम्मको कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग नलिन नपाउने निर्णय पनि गरेको छ ।

Previous Post

जनकपुरमा नवजात शिशुको शव भेटियो

Next Post

तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

admin

admin

Next Post

तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रह

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ आश्विन ९, शुक्रबार २०:५२ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ आश्विन ९, शुक्रबार २०:५२ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ आश्विन ९, शुक्रबार २०:५२ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ आश्विन ९, शुक्रबार २०:५२ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ आश्विन ९, शुक्रबार २०:५२ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ आश्विन ९, शुक्रबार २०:५२ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ आश्विन ९, शुक्रबार २०:५२ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ आश्विन ९, शुक्रबार २०:५२ गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ आश्विन ९, शुक्रबार २०:५२ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ आश्विन ९, शुक्रबार २०:५२ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.