Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Featured

कर्जन्हा युवा संजालद्धारा रक्तदान कार्यक्रम सम्पन्न

admin admin
२०७७ कार्तिक १९, बुधबार २२:०२ गते

 जानकी पोस्ट , १९ कार्तिक ,सिरहा :  विश्वभर महामारी रूपमा फैलिएको  कोरोना भाइरसको महामारीको बेला रगतको अभावमा कोही पनि ज्यान गुमाउनु नपरोस् भन्ने सोचले कर्जन्हा युवा संजालले बुधबार एकदिने रक्तदान कार्यक्रम गरिएको छ।

कर्जन्हा युवा संजालले सिरहा युवा संजालको सहयोगमा  र ब्लड बैंक लहानको समन्वयमा कर्जन्हा नगरपालिका -३ बन्दिपुर बजारमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको कर्जन्हा युवा संजालका संस्थापक क्षेत्रलाल जित सिंहले जानकारी दिएका छ्न  ।

सो कार्यक्रममा  २९ जनाले रक्तदान  गरेको छ। त्यसतै सिरहा युवा संजालका पुर्व अध्यक्ष तथा सामाजिक अभियन्ता नागेस्वर राइले भने, ब्लड बैंकमा रगतको आभाव भएको बेला रगत दान गर्नु जिवनदान गरेको सरह हुने बिश्वास ब्यक्त गरेका छन ।

रक्तदान जीवन दान भएकाले यस्तो पुण्य कार्यमा सहभागी भैइ सहयोग गरिदिन सवैलाई आग्रह समेत गरेको छ । तपाईको सानो सहयोगले कसैको जीवन रक्षा हुन सक्छ, त्यसैले यस्तो पुण्य कार्यमा सहभागी भएर रक्तदान गर्न कर्जन्हा युवा संजाल तथा सिरहा युवा संजालले  सवैलाई आग्रह समेत गरेका छ्न ।

Previous Post

ओभरटेक गर्न खोज्दा विनगर र इ – रिक्साको ठक्कर

Next Post

सिरहा-माडर नाकाबाट ११ लाख १५ हजार किलो प्याज आयात

admin

admin

Next Post

सिरहा-माडर नाकाबाट ११ लाख १५ हजार किलो प्याज आयात

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ कार्तिक १९, बुधबार २२:०२ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ कार्तिक १९, बुधबार २२:०२ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ कार्तिक १९, बुधबार २२:०२ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ कार्तिक १९, बुधबार २२:०२ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ कार्तिक १९, बुधबार २२:०२ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ कार्तिक १९, बुधबार २२:०२ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ कार्तिक १९, बुधबार २२:०२ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ कार्तिक १९, बुधबार २२:०२ गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ कार्तिक १९, बुधबार २२:०२ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ कार्तिक १९, बुधबार २२:०२ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.