Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Featured

सप्तरीमा पत्रकारलाइ प्रहरी द्वारा दुर्व्यबहार, नेपाल पत्रकार महासंघ द्वारा कार्यबाहीको माग

admin admin
२०७७ पुष १४, मंगलवार २२:२८ गते

राजविराज, १४ पुस । नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद एवम् कल्याणपोष्ट दैनिकका सम्पादक माला कर्ण र सह–सम्पादक ध्रुव कुमार मण्डलाई मंगलवार प्रहरीले गरेको दुर्व्यवहारप्रति महासंघ शाखा सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघका अध्यक्ष जितेन्द्र खड्गाले मंगलबारै प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीद्वारा गरिएको दुव्र्यवहारको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै भत्र्सना गरेका हुन् । जस्तोसुकै विषम परिस्थितिमा पनि सप्तरीका पत्रकारहरुले आफ्नो दायित्व निर्वाह गर्दैआएको चर्चा गर्दै वर्तमान परिवेशमा पत्रकारहरुलाई शान्तिपूर्ण वातावरणमा रिपोटिङ्ग गर्ने माहौलको अनुभूति हुनुपर्नेमा सुरक्षाकर्मीबाटै दुर्व्यवहार भएको कार्यप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दिउँसो २.४५ बजे राजविराज स्थित गजेन्द्र चौकमा सम्पादक कर्ण र सह–सम्पादक मण्डल चढेको मोटरसाइकललाई मिनी मार्केटतिर जाने क्रममा नेपाल प्रहरीले रोक्दा गाडी साइड लगाएर राख्दै गर्दा ‘पत्रकार हो भने के हो ? जान दिँदैनौ, यो बाटो’ भन्दै मोटरसाइकलको साँचो खोस्न खोज्दा दिन नमानेपछि अभद्र व्यवहार गर्नु घोर निन्दनीय कार्य भएको महासंघले ठहर गरेको छ ।

‘मोटरसाइकलको साँचो खोस्दै गरेको तथा दुर्व्यवहार गर्ने प्रहरीको फोटो खिँच्दा सम्पादक कर्णको मोबाइल खोस्ने क्रममा अभद्र व्यहार गर्नु कदापि जनताको सुरक्षा गर्ने जिम्मेवारी बोकेका प्रहरीबाट यस्तो कार्य हुनु घोर निन्दनीय हो’ प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ ‘यसैगरी साथमा रहेका सह–सम्पादक मण्डलले प्रहरीलाई सम्झाउन खोज्दा उल्टै दुव्र्यवहार गरेको बुझिएको छ, यसरी पोशाक तथा सिभिलमा खटिएका प्रहरी टोली मर्यादित रुपमा प्रस्तुत हुनुको साटो अराजक रुपमा प्रस्तुत भएकोले दुव्र्यवहार गर्ने प्रहरीलाई हदैसम्मको कार्वाही गर्न नेपाल पत्रकार महासंघ जोडदार माग गर्दछ ।’

सप्तरीका पत्रकारहरुमाथि विभिन्न बहानामा दुव्र्यवहार हुँदैआएको विषयमा सुरक्षा प्रमुखलाई ध्यानाकर्षण गराउँदा पनि यस्ता घटना दोहोरिनु दुःखद् भएको ठहर गर्दै महासंघका अध्यक्ष खड्गाले आफ्नो व्यवहार र कार्यशैलीप्रति आत्मआलोचना सहित दोषी प्रहरीलाई कडा कार्वाही गर्न तथा आईन्दा यस्तो अमर्यादित व्यवहार नदोहोर्याउन प्रेस विज्ञप्तिमार्फत जोडदार माग गरेको छ । अन्यथा पत्रकारहरुको आत्म सम्मान सहित आफ्नो अधिकार र स्वतन्त्रताकालागि महासंघ कडा संघर्षमा जान बाध्य हुने समेत प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Previous Post

चिनियाँ परियोजनाविरुद्ध प्रधानमन्त्री ओलीको जिल्लामा बृहत प्रदर्शन

Next Post

चिनियाँ हस्तक्षेपविरुद्ध ठाँउ ठाउँमा प्रदर्शन

admin

admin

Next Post

चिनियाँ हस्तक्षेपविरुद्ध ठाँउ ठाउँमा प्रदर्शन

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ पुष १४, मंगलवार २२:२८ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ पुष १४, मंगलवार २२:२८ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ पुष १४, मंगलवार २२:२८ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ पुष १४, मंगलवार २२:२८ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ पुष १४, मंगलवार २२:२८ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ पुष १४, मंगलवार २२:२८ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ पुष १४, मंगलवार २२:२८ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ पुष १४, मंगलवार २२:२८ गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ पुष १४, मंगलवार २२:२८ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ पुष १४, मंगलवार २२:२८ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.