Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Featured

ह्वाट्सएपले भन्यो – फेसबुकसँग शेयर गरिनेछैन प्रयोगकर्ताका डाटा

admin admin
२०७७ माघ ६, मंगलवार ०९:४९ गते

ह्वाट्सएप आफ्नो नयाँ प्राइभेसी नीति लागू गर्ने तयारीमा छ । नयाँ नीति लागू भएसँगै ह्वाट्सएप प्रयोगकर्ताका डाटाहरु फेसबुकसँग साझेदारी गरिने भनिएसँगै लाखौँ प्रयोगकर्ताहरु ह्वाट्सएपबाट बाहिरिन थालेको खबर सार्वजनिक भैरहेको छ । ह्वाट्सएपको नयाँ गोपनीयता नीतिलाई लिएर मानिसहरुले यसको आलोचनासमेत गरिरहेका छन् ।

यिनै आलोचनाहरुको बीचमा ह्वाट्सएपले आफ्नो नयाँ प्राइभेसी नीतिका विषयमा सफाइ पेस गरेको छ ।

ह्वाट्सएपले प्रयोगकर्ताका लागि ह्वाट्सएपमा सन्देश पठाउँदै भनेको छ कि प्रयोगकर्ताको गोपनीयता कायम राख्नका लागि ऊ प्रतिबद्ध छ ।

जनवरी १७ आइतबारको बिहान जब प्रयोगकर्ताहरुले आफ्नो डिभाइसमा ह्वाट्सएप चलाउन सुरु गरे तब स्टाटस सेगमेन्टमा ह्वाट्सएपको एक स्टाटस देखा पर्‍यो । जसमा प्राइभेसी नीतिका विषयमा उल्लेख गरिएको छ । त्यसमा ह्वाट्सएपले आफू प्रयोगकर्ताको प्राइभेसीका लागि प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

अन्य तीनवटा मेसेजमा लेखिएको छ कि ह्वाट्सएपले प्रयोगकर्ताका निजी कुराहरु पढ्न वा लेख्न सक्दैन किनकि ह्वाट्सएपमा मेसेजहरु एण्ड टू एण्ड एन्क्रिप्टेड हुन्छन् ।

साथै ह्वाट्सएपले प्रयोगकर्ताको शेयर भएको लोकेसन पनि देख्न नसक्ने र ह्वाट्सएप प्रयोगकर्ताका कन्ट्याक्टहरु फेसबुकसँग शेयर नगरिने पनि ह्वाट्सएपको सन्देशमा भनिएको छ ।

यसअघि अघिल्लो हप्ता ह्वाट्सएपले एपको माध्यमबाट प्रयोगकर्तालाई एक नोटिफिकेसन पठाउँदै उसले प्राइभेसी नीतिमा परिवर्तन गर्न लागेको जनाएको थियो । फेब्रुअरी ८ सम्म नयाँ नीतियुक्त अपडेटमा सहमति नजनाएमा ह्वाट्सएप चलाउन नसकिने ह्वाट्सएपको भनाइ थियो ।

उक्त खबरप्रति प्रयोगकर्ताहरुको तीव्र आलोचनासँगै एक ट्वीटमार्फत् ह्वाट्सएपले उक्त गोपनीयता नीतिको अपडेटलाई आगामी मेसम्मका लागि स्थगत गरहेको घोषणा गरिसकेको छ । साथै उसले कुनैपनि प्रयोगकर्ताका ह्वाट्सएप अकाउन्ट डिलिट वा सस्पेन्डसमेत नगरिने प्रष्ट पारेको छ ।

Previous Post

जनता राजका लागि मधेशमा महाआन्दोलन हुन्छः डा.राउत (भिडियोसहित)

Next Post

भारतमा फुटपाथमा सुतिरहेका २० जना मजदुरमाथि ट्रक गुड्यो, १३ जनाको मृत्यु

admin

admin

Next Post

भारतमा फुटपाथमा सुतिरहेका २० जना मजदुरमाथि ट्रक गुड्यो, १३ जनाको मृत्यु

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ माघ ६, मंगलवार ०९:४९ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ माघ ६, मंगलवार ०९:४९ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७७ माघ ६, मंगलवार ०९:४९ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७७ माघ ६, मंगलवार ०९:४९ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ माघ ६, मंगलवार ०९:४९ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ माघ ६, मंगलवार ०९:४९ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७७ माघ ६, मंगलवार ०९:४९ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७७ माघ ६, मंगलवार ०९:४९ गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७७ माघ ६, मंगलवार ०९:४९ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७७ माघ ६, मंगलवार ०९:४९ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.