Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Featured

तस्करीको सामान बोकेका दुईवटा ट्रक बरामद, चालक फरार

admin admin
२०७८ भाद्र २३, बुधबार १२:१२ गते

वीरगन्ज: भारतबाट तस्करी गरी ल्याइएका दुई ट्रक सामान प्रहरीले वीरगन्जबाट बरामद गरेको छ । भारतबाट राजश्व छलेर भित्र्याइएका कपडा, विद्युतीय सामान, मोटरपार्टसलगायतका सामान बोकेर चितवन जाँदै गरेका पशुपति ट्रान्सपोर्टको दुईवटा ट्रक प्रहरीले वीरगन्जबाट बरामद गरेको हो ।

सुराकीको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज १४ गण्डकबाट ना ३ ख ५१६५ र ना ३ ख ५५२५ नम्बरको ट्रक कपडा बरामद गरेको हो । वीरगन्जबाट चितवन जाँदै गरेका दुवै ट्रक गण्डक चोकमा प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा दुवै ट्रकका चालक सामानसहितको ट्रक छाडेर फरार भएका थिए ।

त्यसपछि प्रहरीले दुवै ट्रक जिल्ला प्रहरी कार्यालयमा ल्याएर खानतलासी गरेको थियो ।  त्यस क्रममा ट्रकमा भन्सार राजश्व तिरेको पुरानो मितिको प्रज्ञापनपत्र भेटिएको तर सामानको बीलविजक भने एक दुई दिन यताको मितिमा काटिएको देखिएकाले ट्रकमा भएका सामानहरु तस्करी गरेर ल्याइएको हुन सक्ने आशंकामा नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

पाण्डेका अनुसार, ना.३ ख ५१६५ नम्बरको ट्रकमा भेटिएको प्रज्ञापनपत्रमा मिति २०७७ माघ २२ गते र ना ३ ख ५५२५ नम्बरको ट्रकमा भेटिएको प्रज्ञापनपत्रमा मिति २०७८ साउन २१ गते उल्लेख छ ।

तर दुवै ट्रकमा बरामद सामानको बिलबिजकमा मिति भने यहि भदौ १९ र २० गतेको उल्लेख छ । प्रज्ञापनपत्र र बिलबिजकको मिति बीच धेरै दिनको फरक देखिएकाले ट्रकमा रहेका सामान तस्करीको भएको पाण्डेले बताए ।

त्यसैले सामानसहितको दुवै ट्रक ८० लाख रुपैयाँको मुल्यांकन गरी बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।

Previous Post

प्रदेश २ : भारतले दिएको एम्बुलेन्स चार वर्षदेखि बिग्रिएर थन्कियो, बनाउने सुरसार छैन

Next Post

उदयपुर सिमेन्ट उद्योग : ६ महिनामा ८० करोड कारोबार

admin

admin

Next Post

उदयपुर सिमेन्ट उद्योग : ६ महिनामा ८० करोड कारोबार

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७८ भाद्र २३, बुधबार १२:१२ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७८ भाद्र २३, बुधबार १२:१२ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७८ भाद्र २३, बुधबार १२:१२ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७८ भाद्र २३, बुधबार १२:१२ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७८ भाद्र २३, बुधबार १२:१२ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७८ भाद्र २३, बुधबार १२:१२ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७८ भाद्र २३, बुधबार १२:१२ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७८ भाद्र २३, बुधबार १२:१२ गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७८ भाद्र २३, बुधबार १२:१२ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७८ भाद्र २३, बुधबार १२:१२ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.