Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Uncategorized

माइक्रोसफ्ट कम्पनीले चीनमा आफ्नो सामाजिक सञ्जाल लिंक्डइन बन्द गर्ने

admin admin
२०७८ आश्विन ३१, आईतवार १९:४९ गते

काठमाडौं ।  माइक्रोसफ्ट कम्पनीले चीनमा आफ्नो सामाजिक सञ्जाल लिंक्डइन बन्द गर्ने भएको छ। चिनियाँ सरकारसँगको सहमति पालना गर्न चुनौतीपूर्ण बन्दै गएको भन्दै उसले लिंक्डइन बन्द गर्न लागेको हो। केही पत्रकारहरूको प्रोफाइल अवरुद्ध गरेको विषयमा सोधपुछ भएपछि माइक्रोसफ्टले चीनमा लिंक्डइन बन्द गर्न लागेको बिबिसीले जनाएको छ।

लिंक्डइन चीनमा सक्रिय एक मात्र प्रमुख पश्चिमी सोसल मिडिया प्लेटफर्म हो। सन् २०१४ मा चीनमा सेवा सुरु गर्दा कम्पनीले यहाँको सरकारको ‘आवश्यकता’को पालना गर्न सहमति जनाएको थियो।

‘चीनमा सेवा सञ्चालनका लागि हामीले अधिक चुनौतीपूर्ण वातावरण र नियमको सामना गरिरहेका छौँ,’ लिंक्डइनका वरिष्ठ उपाध्यक्ष मोहक श्रफले लिंक्डइनको आधिकारिक ब्लगमा लेखेका छन्। तत्काल लिंक्डइन बन्द गरे पनि चीनमा आफूहरूको उपस्थिति कायमै रहने कम्पनीले जनाएको छ। कम्पनीले लिंक्डइनको सट्टामा चीनमा यो वर्षको अन्त्यसम्ममा ‘इनजब्स’ एप सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

Previous Post

चिनको लागि चेतावनी ; अमेरिका, जापान, अष्ट्रेलिया र भारतको संयुक्त सैन्य अभ्यास जारी

Next Post

प्रदेश २ : श्रीमतीको गर्भपतन भए पछि बोक्सीको आरोपमा भाउजुको हत्या

admin

admin

Next Post

प्रदेश २ : श्रीमतीको गर्भपतन भए पछि बोक्सीको आरोपमा भाउजुको हत्या

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७८ आश्विन ३१, आईतवार १९:४९ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७८ आश्विन ३१, आईतवार १९:४९ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७८ आश्विन ३१, आईतवार १९:४९ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७८ आश्विन ३१, आईतवार १९:४९ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७८ आश्विन ३१, आईतवार १९:४९ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७८ आश्विन ३१, आईतवार १९:४९ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७८ आश्विन ३१, आईतवार १९:४९ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७८ आश्विन ३१, आईतवार १९:४९ गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७८ आश्विन ३१, आईतवार १९:४९ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७८ आश्विन ३१, आईतवार १९:४९ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.