Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Bottom Nav bar (Mobile Responsive)
home Home trending_up Trending update Breaking News newspaper newspaper
Home Featured

जनमत पार्टीद्वारा सिरहामा सिटि जुलुस

admin admin
२०७८ कार्तिक ८, सोमबार १७:२२ गते

सिरहा : जनमत पार्टीले निर्धारण गरिएको बमोजिम सिरहामा सिटी जुलुस सम्पन्न गरिएको छ ।

सिरहा स्थित रहेको पार्टी कार्यालयबाट निकालिको र्‍याली बजारको विभिन्न ठाउँ परिक्रमा गर्दै इमली चौक स्थित जिल्ला अदालत अगाडी कोण सभामा परिणत गरिएको थियो । कोण सभामा जनमत पार्टीका विभिन्न सदस्यहरुले आफ्नो मन्तब्य राखेको थियो। जनमत विद्यार्थी संघ सिरहाको अध्य्क्ष अरविन्द सहनी, जनमत पार्टी सिराहाका सचिब विजय कुमार साह लगायतका अन्य सदस्यहरुले समेत आ-आफ्नो मन्तब्य राखेको थियो।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले घोषणा गरेको साताव्यापी आन्दोलनका कार्यक्रम अन्तर्गत आज (सोमवार) सिटी जुलुस आयोजना गरिएको पार्टीका जिल्ला सचिव विजय कुमार साहले जानकारी दिए ।

बीहीबार जनमत पार्टीका कार्यकताहरूले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका निमित प्रमुख राजेश कुशवाहालाई अर्धनग्न पारेर, कुटपिट तथा हिलो छ्यापेर नगर परिक्रमा गराएको भन्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाएका छन् ।

सोही नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब तथा निःशर्त रिहाईगर्न वक्ताहरुले जोड दिए । भ्रष्टाचारको आरोप लगाउदै भ्रष्टाचारीहरु राजिनामा दे, जनता राज- जिन्दाबाद, हाम्रो माग -पूरा गर लगायतका नाराहरुसमेत लगाएका थिए ।

यता भ्रष्टाचारको विरुद्धमा आवाज उठाएका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई विहिवार जिल्ला प्रहरी कार्यालय धनुषा स्थित प्रहरीले १७ जना कार्यकर्तामाथि झुठ्ठा मुदा गरि नियन्त्रणमा राखिएको पार्टीले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । जिल्लाबाट विभिन्न स्थानिय तहबाट आएका ५ सय भन्दा बढी नेता, कार्यकर्ताहरुको सिटी जुलुसमा सहभागीता रहेको जनमत पार्टी सिरहाले जनाएको छ ।

भोली (मंगलवार) पालीकामा माइकिंङसहित बाइक र्‍याली गर्ने कार्यक्रम रहेको सचिव साहले जानकारी दिए ।

Previous Post

सरकारी खर्चमा भोज भतेर गर्न नपाइने

Next Post

अब लाइसेन्स आवेदन दिनेहरूको ट्रायल परीक्षा नयाँ प्रणालीअनुसार

admin

admin

Next Post

अब लाइसेन्स आवेदन दिनेहरूको ट्रायल परीक्षा नयाँ प्रणालीअनुसार

Discussion about this post

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७८ कार्तिक ८, सोमबार १७:२२ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७८ कार्तिक ८, सोमबार १७:२२ गते
जानकी माताको दर्शन शहित आजको राशिफल हेर्नुहोस

जानकी माताको दर्शन सहित आजको राशिफल पढ्नुहोस

२०७८ कार्तिक ८, सोमबार १७:२२ गते
सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

सिरहा ४ ‘क’मा जनमतका त्रिभुवन साह जित्नसक्ने चार फ्याक्टर

२०७८ कार्तिक ८, सोमबार १७:२२ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७८ कार्तिक ८, सोमबार १७:२२ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७८ कार्तिक ८, सोमबार १७:२२ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७८ कार्तिक ८, सोमबार १७:२२ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७८ कार्तिक ८, सोमबार १७:२२ गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७८ कार्तिक ८, सोमबार १७:२२ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७८ कार्तिक ८, सोमबार १७:२२ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.