Janaki Post
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ट
  • अर्थ/वाणिज्य
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • स्वास्थ्य
No Result
View All Result
Janaki Post
No Result
View All Result
Home Education

काठमाडौँको नयाँ बानेश्वरमा दक्ष शिक्षकहरूद्वारा शिक्षक सेवा आयोगका लागि तयारी कक्षा

admin admin
२०७९ पुष १४, बिहीबार २०:४९ गते

काठमाडौँको नयाँ बानेश्वरमा दक्ष शिक्षकहरूद्वारा शिक्षक सेवा आयोगका लागि तयारी कक्षा

काठमाडौँ। काठमाडौँको नयाँ बानेश्वरमा गुणस्तरीय शिक्षक सेवा आयोगका लागि तयारी कक्षा सञ्चालन भएको छ । नयाँ बानेश्वरस्थित Edu Globe Learning Center मा पौष ११ गते सोमबारदेखि तयारी कक्षा सञ्चालन भएको हो ।

आयोगको प्रथम पत्र प्रावि तह र निमावि तहका लागि लोकसेवा तथा शिक्षक सेवामा नाम निकालेका दक्ष एवं अनुभवी शिक्षकहरूबाट कक्षा सञ्चालन हुन लागेको सञ्चालक देवी डोटेलले जानकारी दिए । तयारी कक्षामा सहभागी हुन चाहने इच्छुक विद्यार्थीका लागि विशेष छुटको व्यवस्था समेत रहेको छ ।

Edu Globe Learning Center को अनेकौं विशेषताहरू रहेका छन् त्यस मध्य प्रमुख विशेषताहरू हुन् ; ख्याति प्राप्त प्रशिक्षकद्वारा हरेक दिन Live Class सञ्चालन गरिने, पाठ्यक्रम अनुसारको समग्र विषयवस्तुको जानकारी गराइने, परीक्षामा उत्कृष्ट अङ्क ल्याउन Tricks and Techniques सिकाइने, Live Class पछि जुनसुकै समयमा पनि भिडियो हेर्न पाईने, Live Discussion गर्न सकिने, PDF Note तथा भिडियो Recorded Class समेत उपलब्ध गराइने, नमुना प्रश्नोत्तर सेटहरु पनि प्रदान गरिने इत्यादी Edu Globe Learning Center को प्रमुख विशेषताहरू रहेका छन्।

यस क्षेत्रमा यस्ता कक्षाको अभाव रहेको र मानव संसाधनको विकास जस्तो दरिलो र दिगो विकास अरू हुन नसक्ने भएकाले यसको विकासमा बढी चासो दिन आवश्यक ठानेर तयारी कक्षा सञ्चालनमा ल्याएको डोटेलको भनाइ छ ।

विस्तृत जानकारीका लागि नयाँ बानेश्वर, पाचौं तल्ला, BOK मा भौतिक उपस्थितिमै जानकारी लिनसकिने र फोन मार्फत समेत सम्पर्क गर्न सकिने छ । सम्पर्क नं : ९८५१०६९३९९, ९८५११७१८४५

Online Form: Click Here

Previous Post

अचम्मको घट्ना : २०० गाडी आपसमा ठोक्किए, एक जनाको मृत्यु

Next Post

प्रतिस्पर्धीहरूद्वारा भोजमाण्डुलाई फेसबुकमा नकारात्मक फेक रिभ्युज

admin

admin

Next Post
प्रतिस्पर्धीहरूद्वारा भोजमाण्डुलाई फेसबुकमा नकारात्मक फेक रिभ्युज

प्रतिस्पर्धीहरूद्वारा भोजमाण्डुलाई फेसबुकमा नकारात्मक फेक रिभ्युज

Discussion about this post

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७९ पुष १४, बिहीबार २०:४९ गते
मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७९ पुष १४, बिहीबार २०:४९ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७९ पुष १४, बिहीबार २०:४९ गते
भारतमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दै

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ६० जनाको मृत्यु

२०७९ पुष १४, बिहीबार २०:४९ गते

सिरहाको एक युवकको कोरोना संक्रमणबाट मृत्यु !

एसईईको नतिजा प्रकाशन गर्न थप केहि दिन लाग्ने

सिरहामा राहत बितरण गर्ने क्रममा १३ राउण्ड फायर !

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

नेपालमा रहेका भारतीय नागरिकले अब आफ्नो विवरण दर्ता गराउनु पर्ने

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७९ पुष १४, बिहीबार २०:४९ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७९ पुष १४, बिहीबार २०:४९ गते
उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल हुने

२०७९ पुष १४, बिहीबार २०:४९ गते
महानगर चलाउन सिक्दैछन् मेयर बालेन !

बालेन भर्सेस निर्वाचन आयोग : पुस २० गतेका लागि संवैधानिक इजलासमा पेसी तोकियो

२०७९ पुष १४, बिहीबार २०:४९ गते

Recent News

We bring you the best Premium WordPress Themes that perfect for news, magazine, personal blog, etc. Check our landing page for details.

Follow Us

Browse by Category

  • Bagmati Province
  • Climate and Enviroment
  • Covid-19
  • Culture and Arts
  • Curret Affairs
  • Education
  • Entertainment
  • Featured
  • Finance
  • Fitness
  • Games and Sports
  • Heath and Fitness
  • Horoscope
  • International
  • Local Level Election 2079
  • Lumbini Province
  • Madhesh Province
  • National
  • Nepal Government
  • Opinion
  • Politics
  • Province No. 1
  • Science and Technology
  • Social Crime
  • Uncategorized

Recent News

मधेसमा सधैं अवैध हतियारको त्रास

मधेसमा सधैं अवैध हतियारको त्रास

२०७९ पुष १४, बिहीबार २०:४९ गते
रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

रवि लामिछानेको सांसद पद यथावत रहने, सर्वोच्चले दिएन अन्तरिम आदेश

२०७९ पुष १४, बिहीबार २०:४९ गते
  • Home 1
  • अर्थ/वाणिज्य
  • गृहपृष्ठ
  • जीवनशैली
  • मनोरन्जन
  • राजनीतिक
  • विचार
  • समाचार
  • स्वास्थ्य

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.